बाँच्दैछु म कस्को लागि साँच्दैछु यो जिन्दगी म कस्को लागि न माया छ न त छाँया नै त पनि बाँच्दैछु म कस्को लागि कहिले उकाली त कहिले ओराली बोकी हिँड्दैछु यो भारी जिन्दगी थाहा छैन किन बोकि हिँड्दैछु म कस्को लागि न सोध्छ्न न त हेर्छन कसैले मलाई कोहि पर भाग्छन् कोहि हेरेर हाँस्छन् हिजो थिए सबै मेरा भरिँदा झोली आज केहि कोहि ...छैनन् रित्तीदाँ झोली फेरी पनि बाँच्दैछु म कस्को लागि.............?????
No comments:
Post a Comment