Thursday, April 15, 2010

नेपाल मा जताततै आगलागी अरबौ को नोक्सानी

अन्तरिश संस्था नासाले भु - उपग्रह मार्फत ............
समान्यतया डडेलोको पिक सिजन बैशाख दोस्रो साता लाई मानिन्छ  सो समएमा नेपाल भर ३\ ४ सये ठाउँ मा डडेलो लगेको बिगतका तथ्यन्कले जनाउछ तर यो बर्ष भने पिक सिजन अगावै चैतमै ४्५ गुण बढी ठाउँ मा डढेलो लागेको छ अमेरिकि अन्तरिक्ष संस्था नासाको मोडिस भु - उपग्रह प्रबिधिले खिचिको २०देखी ३० चैत्र सम्मको तस्बिर ले एक हजार दुई सये ७२ ठाउँ मा डढेलो लागेको देखाएको छ \ यो गत बर्ष को एसै बेलाका ११ दिन को डडेलो लागेको सन्ख्या भन्दा नौ गुण् बढी हो र २०६४ साल को भन्दा २४ गुना बढी हो । गत बर्ष चैत्र को सोही दिन मा एक सये ४० ठाउँ र २०६४ मा ५२ ठाउँ मा मात्रै डढेलो लागेको नासा को रेकर्ड छ । यो बर्ष को यी ११ दिनमा ब्यापक फैलिएको डढेलो ले गत बर्ष को पिक सिजन मा सल्केको ४२० ठाउँ मा  र २०६४ मा लागेको ५५ ठाउँ को डढेलो को कहली लाग्दो दिस्टान्त लाई पछी पारेको छ । रुख - बिरुवा पुराना पात पत्निगर र हावा हुरी को मौसम भएकाले डढेको का घटना दिनहु जसो चैत मै ११ दिनमा एक हजार भन्दा बढी ठाउँ मा डढेलो फैलिएको यो पहिलो घटना हो ।
डढेलो पिक सिजन सुरु नहुँदै ११ दिन मै १२७२ ठाउँ मा लागेको सम्भवत : यो नै पहिलो घटना हो दक्षिण एसियाली डढेलो ब्यबस्थापन सन्जालका सम्योजक सुन्दर शर्माले बताए सोमबार सम्मका ११ दिन्मध्ये २१,२२,२३,२४,२६ र ३० चैत्रमा क्रमस:एक सये ४२ ,एक सये ६८ ,एक सये ५१ , दुई सये १३ ,एक सये ५० , र् अ एक सये १३ ठाउँ मा डढेलो लागेको थियो । यी हरेक एक दिन को डडेलो लगेको ठाउँ को सन्ख्या गत बर्ष का यसै ११ दिन्मा लागेको जम्मा डढेलो भन्दा बढी हो । यस् बर्ष २४ चैत्र मा एक दिनमा अहिलेसम्मकै बढी २सये १३ ठाउँमा लागेको नासाको रिपोर्ट छ।
पछील्ला दिन हरुमा २० गते देखी एक दिन पनि डढेलो नलागेको दिन रहेन । यो अभधिमा सबै भन्दा कम  २७ गते ५० ठाउँ मा डढेलो लगेको छ । सोमबार पनि एक सये १३ ठाउँ मा डढेलो लागिरहेको र अहिले डढेलो पश्चिम भाग मा देखिएको डढेलो बिज्ञ शर्मा ले बताये ।

No comments:

Post a Comment