Sunday, May 15, 2011

किन मलाई  Serious मान्छे हरु मन पर्दैनन वास्तब मा सानो कुरा लाई ठुलो बनाउने हरु ....सधै डर मा बाँच्ने मान्छे हरु पनि मन पर्दैन यो जान्दा जान्दै पनि की डर मानिश को कमजोरी हो ..Serious हुने पनि समय आउछ तर सधै भरी ..................धत तिमी अनि तिम्रो जिंदगी
जिंदगी बाट पनी हार खाई सकेको छू  तर तिमी लाई भन्दा भने जस्तो होला तर वास्ताबिक कुरा येही नै हो 




<<<थाकी सके होलान ति तिम्रा नज़र हरु जसलाई मैले थकाएको छू
सुकी सके होलान तिम्रा ति परली हरु जसलाई मैले रुवाएको छू
ओठ भरिका हाँसो पनी दुखमा परिणत भये होलान जसलाई मैले दुखित तुल्याएको छू
तर
दुखमा बाचन सिख जस्तै कठोर परिस्थिति आई परे पनी किन की मानिश को साथी नै दुख हो ....सुख त केवल पलभर को सपना हो ....





मेरो खुसी लिने मलाइ आसू दिने बहुरूपी तिम्रो मन बल्ल आज चिने
फूल बिना को पात कस्तो जून बिना को रात कस्तो
मेरो खुसी पाउन मलाई धोखा दिने साथ कस्तो .
. मेरो माया लिने मलाई धोका दिने..

No comments:

Post a Comment