Tuesday, March 30, 2010

मनका कुरा facebook बाट


चाहेर वा नचाहेर पनि हामी स्वार्थी बन्छौ चाहे त्यो सत्य होस् या कसैको भ्रम जुन कोण बाट पनि हामी स्वार्थमा फसेकै हुन्छौ ! कसैले आफु निस्वार्थी देख्नु उस्को त्यो बडकपन वा आफु भित्र झाक्न नसक्नु हो स्वार्थ कसै माथि हानी नोक्सनी मा मात्र हुँदैन आँफैमाथि गरिने हरेक व्यबहार मा पनि स्वार्थ लुकेको हुन्छ ! म पानी पिउछु त्यो पनि स्वार्थ नै हो किन कि मेरो प्यास मेटाउन नै मैले पानी पिउछु न कि पानीको फाईदाका लागि !! भने पानी पिउनु पनि हाम्रो स्वार्थ नै हो जस्लाई हामी आवश्यकता भनेर पंक्षिने कोशीस गर्छौ त्यस्तै हामीलाई कसैले माया गर्छ त उस्ले पनि माया को आशमा ! त्यसैले      स्वार्थ भन्ने शब्द जुन ठाउँमा जसरी प्रयोग हुन्छ त्यस्तै अर्थ लाग्छ............... कसैलाई स्वार्थी भनेर आफु चोखिने बानी पनि हुन सक्छ ??
                                                                      मोहमद अजीज  अली
स्मरण रही रहने छ म मरेर गये पनि यो मेरो सानो तिमी सँग को छण्।पल पल याद अैइ रहनेछ। तर मलाई अहिले थाहा छैन कि तिमी ले भुलेउ वा सम्झेर बसेको छौ ति दिन हरु।तिमीले बिर्सेंर गये पनि म सम्झी रहने छु। सम्झी रहने छु।तिम्रै नाम का ई दिन हरु।तिम्रै नाम मा समर्पित हुने छन।
                                                                               Sajish Miya

जूनी काट्न,चॊखॊमाया लाएँ ।। जीबनभर साथ दिने,कत्ती कसम खाएँ ।। पर्खाइमा
तड्पीरहेँ,दुइ दिन भेट नहुँदा तिमीलाइ भेट्न भनि पधेँरी नि धाएँ ।। साँझपख
भेट्दा सधैँ लुकामारी खेल्दै तिम्रै रूपकॊ बर्णनमा धेरै गीत गाएँ ।। यॊ
दुःखीलाइ तिमीले सहारा सम्झीदिँदा जे जे भन्ला समाजले तिमीलाइ अपनाएँ ।।संगै हिडेउ तिमी,श्याम रात अनि ...
shara sunam...
now U.S .A.

दिन बिताउनै सकिएन हरे मेरो जिन्दगी रात कटाउनै सकिएन हरे मेरो जिन्दगी !! आसै आशमा बचेँए रहेछु पिडाइ पिडामा बचिरहेछु मन रोइ रोइ हास्नु पर्ने हरे मेरो जिन्दगी माया त मायानै हो मायानै रहेछ संसार तेही मायाको परखाइमा बस्नु पर्ने हरे म ............          anjan Yatri.(karim)
 
                         



    रक्तिम क्रान्ति (गिती-कबिता)
सानो छ घर,थोरै छ बारी,धेरै छ जाहान
नगरी काम,पुग्दैन खान,साझ र बिहान।

बेलुकी पख,अस्ताउछ घाम,त्यो पारी पाखामा
क्रान्तिको गीत,घन्किन्छ अनी,बिलौनो भाकामा।

काँधको सोभा,बम र बन्दुक,हातमा खुकुरी
जीवन ज्युनु,लड्नु नै पर्ने,उकाली ओराली ।

त्यो डाँडा बाट,दुस्मनको ताँती, कसरी झरेको
सामन्ती शासन,रोक्नलाई हामी,अगाडि बढेको।

सुनसाने रातमा,बाडाङ र बुडुङ,थर्कन्छ यो धर्ती
बिहानी पख, देखिनु पर्छ, लासका ती ताती ।

जो मरे पनि,आखिरी मर्छन,नेपाली दाजु भाइ
यो लडाइ छोडौँ,अगाडि बढौँ,हात्मा हात मीलाई।

ये मेरी आमा, नझार आँशु, नगर बिलौना
यो लडाइ हाम्ले,लड्नु नै पर्थ्यो,सामन्ती मेटौँन।

त्यो गिद्दे आँउछ,पखेटा हाल्दै,दाजु भाई छुटाउन
क्रान्ति भई ज्युन,बाध्यता पार्छ,हतियार उठाउन।

एकै देशका,सन्तान हामी,नगर भेद भाव
चोट लाग्दा बग्छ,एउटै आँशु, एउटै रगत।

उठ हे साथी, नमान हार, जित्नु छ यो लडाइ
जे परे पनि,अगाडि बढ्यौ,काँधमा काँध मिलाइ।

बैरिको गोलि, छातीमा पर्दा, बज्रन्छु जमिनमा
मर्दिन कहीलै,फर्कन्छु छिट्टै,म तिम्रो आवाजमा।

यो गीत हामी सबैले एक चोटि पढिसकेका हौ स्कुलमा !
!यो गीत को लय एउटै भय पनि केही शब्ध भने परिवर्तन भयका छन!किसानको रहरलाई क्रान्तिको गीत बनाइ दियको छु त्यसको लागि रिसानी माफ गरिदिनु होला !!                  
  Mina Bantawa (Mina Bantawa)
    मीना बान्तवा (हाल इजराइल )

1 comment:

  1. जती ले पनि यो ब्लग मा आफ्नो कुरा हरु पठाई यो ब्लग को हौशला बढाई दिएको मा म सम्पूर्ण साथी हरुलाई हिर्दय देखी नै हार्दिक अभिबादन गर्न चाहन्छु


    स्याङ्जा साईट ब्लगस्पोट डट कम्

    ReplyDelete