

तिमी अनी म ।।।।।।।। शायद यो शब्द सुन्दा नै हामीलाई लाग्न सक्छ कि। पक्कै पनि एक योगल जोडी को काहानी होला भनेर।।।हो यो काहानी एउटा युगल जोडी को हैन यो त छण भर का कुरा हरु हुन जस्मा हाम्रो साथमा प्राकिर्ति पनि छिन्
त्यो दिन हामी हरु घुम्न को लागि बाहिर गएको थियौ। शायद त्यो दिन हामीहरुलाई एकदमै सुहाउने दिन थियो किन कि उु पनि चन्चल म त झन हुने नै भए।त्एश माथि मौसम पनि त्यस्तै नै थियो। हामी हरु घुम्दै जाँदा निकै रमाइलो ठाउँ मा पुगेछौ।।तर हामी कुनै शहर मा होइन यो त एउटा रमणिएे ठाउँ दरौ सिरुबारी मा ...मौसम पनि त्यस्तै थियो किन कि
त्यो बेला मा वारीपरी लालिगुरास ले बन पाखा रात्तै थियो। बसन्त ऋतु आउनु भन्दा पहिले त्यो बनपाखा मा लालिगुरास र सुन्दर मौसम को अनुभब गर्दा यो मन नै रमाएर आउथ्यो।जान त त्यो ठाउँ मा यातायात पनि जान्छ तर।। हामी हरुले हिंडेर जने निर्णये गरे पछी हामी हरु सतौ बाट।।ठाडो बाटो उकालो लागेर बसै गाउ हुँदै बाटो मा फुलेक गुरास को मिठ्यो अनुभब गर्दै हामी हरु २ घण्टा को बाटो हिंडेर खर्सु भन्ने ठाउँ मा पुग्योउ। खर्सु बाट पछाडि फर्केर हेर्दा स्याङ्जा बजार एकदमऐ एकदमै सुन्दर देखिन्थ्यो।

अनी आफु उक्लेर आएको उकालो हेर्दा आँफैलाई डर लाग्त्यो तर पनि उस्को साथ मा ma थिए अनी मेरो साथ maa उनी तेसैले हामीहरुले त्यो २ घण्टाको उकालो कसरी चढियो आँफैलाई थाहा नै भएन ।।अनी हामी एक छि न् को आराम गरेपछी हामी हरु फेरी बाटो लागेउ।अनी खर्शु मा पुगेउ खर्सु मा १५।१६ वोटा घर रहेछ्न। त्यो पनि गुरुङ बस्ती। झन हामीलाई रमाइलो लाग्यो अनी त्यहाँ पुग्दा हामीहरुलाई एकदमै तिर्खा लगेको थियो र हामीहरुले त्येहा बसेर मोही र पानी पिये पछी हामी हरु फेरी आफ्नो बाटो लाग्योउ अनी अली पर पुगेपछी एउटा मन्दिर रहेछ बाटो मा र मन्दिर आउनु भन्दा पहिले एउटा एकदमै सुन्दर ठाउँ रहेछ त्य्हा बाट तल हेर्दा वालिङ भिर्कोट रापाकोट स्याङ्जा र पाल्पा सम्मा देखिदो रहेछ। हामी हरुलाई झन रमाइलो लाग्यो अनी वोरिपरी बन हेर्दा रात्तै थियो बन्।लालिगुरास ले गर्दा अनी त्यो रमण्हिये ठाउँ मा मलाई फोटो खिच्न मन लाग्यो र उन्ले मेरो एक दुई कपी फोटो खिचिदिन अनी मैले पनि उन्को फोटो हरु खिच्ये बाटो मा कैहिले उनी जिस्कन्थिन त कैहिले म।त्य्स्तै गर्दा गर्दै हामी हरु जङ्ल को बिच भाग मा पुगेछौ।बिच भाग म एउटा अली खुला ठाउँ रहेछ जहाँ बाट तल हेर्ने हो भने भुदुङ खोल, सेतीदोभान्,जुग्ले, पनचासे,र पोखरा पनि देखिदो रहेछ। अनी त्यो ठाउँ बाट केही तस्बिर हरु लिएे पछी हामी हरु ३० मिनेट को जङ्ल को बाटो भएर एउटा ठाउँ म पुग्योउ जस्को नाम हिले भन्ने रहेछ। त्यहाँ बाट पनि हामी हरु अगाडि लाग्योउ । त्येस्तै ३०मिनेट फेरी हिंडे पछी एउटा बजार आयो त्यो बजार को नाम माझकटेरी थियो।जुन ठाउँ मा हाम्रो घर छ। अनी हामी हरु त्येहा पुग्दा रातिको 6 बजेको थियो अनी हामी हरुले त्यो रात घर मै बसेर आर्को दिन बिहानै नास्ता पानी गरेर बिहान १० बजे तिर फेरी सिरुबरी तिर जाने निदो गरेर हामी हरु त्येहा बाट पनि अगाडि बड्एउ बाटो मा हिजो को बितेका कुरा हरुको याद गरेर २० मिनेट जती हिंडे पछी पञ्चमूल भन्ने ठाउँ मा पुगियो। अनी त्येहा पनि एउटा बजार नै रहेछ्।अनी त्येहा बाट माथि गएउ माथि एउटा उचच् माबी स्कुल छ जहाँ म पढेको थिए अनी त्यो स्कुल लाई पनि छोडेर हाम्री हरु माथि गएउ माथि डाडो मा पुगेपछी झन हामी हरुलाई कती रमाइलो लाग्यो किन कि त्यो ठाउँ बाट ४ वोटा जिल्ला देखिन्थ्यो। स्याङ्जा पर्बत पाल्पा कास्की अनी त्येहा एउटा अनौठो कुरा क् रहेछ भने। त्यो ठाउँ मा एउटा सुरुङ रहेछ त्यो ठाउँ मा पहिले पहिले को बुढा पाका को कुरा सुन्दा त्यहाँ कुनै भगवान को बास थियो रे अनी उनी त्यो सुरुङ हुँदै काली गण्डकी मा नुहौन को लागि जाने गर्थेरे भने उनी हरुको विश्वाश रहेको भेटियो त्यो सुरुङ वास्तव मा नै सत्ये रहेछ। अनी अको कुरा बिहान ३ बजे त्यो ठाउँ बाट सुर्योदये भएको देखिने रहेछ।अनी हामी हरुले त्यहाँ ४ जती बिताएर अनी फेरी सिरुबरी मा पुगेउ हेर्दा त सिरुबारी कती सुन्दर अनी त्यहाँ का मान्छे हरुले गर्ने स्वागत कती राम्रो । पाहुना को सत्कार क्सरी गर्ने भन्ने कुर त्यहाँ का मान्छे हरुलाई राम्ररी थाहा रहेछक्यारे अनी हामी हरु ४्५ घण्टा बसे पछी हामी हरु फर्कन लागेउ फर्किदा हामी हरु सडक को बाटो भएर आएउ बाटो म एउटा पार्क रहेछ। एउटा ८ ft को बुद्द को मुर्ती रहेको तेस पार्क मा केही तस्बिर खिच्योउ अनी केही छण रमाइलो गरियो त्यहाँ उनी र मैले। हिजो बाटो मा भएका कुरा हरुको स्मरण गरेर फेरीकेही छण त्यहाँ बसेउ अनी हामी फेरी हामी घर मै फर्किएु ।।।
यो मिठो छण लाई मैले कहिले पनि बिर्सने छैन। मेरो जिबन को एउटा मिठो याद गार अङग
स्मरण रही रहने छ म मरेर गये पनि यो मेरो सानो तिमी सँग को छण्।पल पल याद अैइ रहनेछ। तर मलाई अहिले थाहा छैन कि तिमी ले भुलेउ वा सम्झेर बसेको छौ ति दिन हरु।तिमीले बिर्सेंर गये पनि म सम्झी रहने छु।
No comments:
Post a Comment